शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

मोजाम्बिकमा डुंगा डुब्दा ९६ जनाको मृत्यु, कयौँ बेपत्ता

एजेन्सी । पूर्वी अफ्रिकी देश मोजाम्बिकमा आइतबार राति समुन्द्रमा एउटा डुङ्गा डुब्दा ९६ जनाको मृत्यु भएको छ । मर्नेमध्ये अधिकांश बालबालिका भएको बताइएको छ । बीबीसीका अनुसार माछा मार्ने डुङ्गामा...