शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

मलावीका उपराष्ट्रपति सवार विमान बेपत्ता

मलावी । मलावीका उप-राष्ट्रपति साउलोस चिलिमा र अन्य नौ जना सवार एउटा विमान बेपत्ता भएको त्यहाँको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । मलावी डिफेन्स फोर्सको विमान सोमबार बिहान राजधानी लिलोङ्वेबाट...