सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

सालझण्डी–ढोरपाटन सडक अवरुद्ध

ढोरपाटन । सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि सिकार आरक्ष ढोरपाटन घुम्न आएका पर्यटक अलपत्र परेका छन् ।  ढोरपाटन नगरपालिका–९ भुसुण्डेमा पहिरो जाँदा सडक अवरुद्ध भएको...