बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान छुट्याउने सहमति

काठमाडौँ ।  प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिमा वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने विषयमा सहमति भएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले...