विगत ५ वर्षको मेहनत र करिब १ अर्ब रुपैयाँको लगानीमा सञ्चालनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) असफलताको सँघारमा पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले विदेशी ठेकेदार कम्पनीहरुसँगको सहकार्यमा गत...