काठमाडौँ । नेपालमा बालश्रमको अन्त्य नहुनुको प्रमुख कारण गरीबी र पारिवारिक विग्रह भएको एक अध्ययनले देखाएको छ । काठमाडौं उपत्यकामा श्रम गरिरहेका करिब ४ सय जनामा गरिएको अध्ययनको निष्कर्षबाट गरीबी...