मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

अब भौतिक रूपमा उपस्थित नभइ कम्पनी दर्ता खारेज गर्न पाइने

काठमाडौँ । अबदेखि भौतिक रूपमा उपस्थित नभइ कम्पनी दर्ता, खारेज गर्न पाइने भएको छ । सोमबारदेखि कम्पनी रजिष्ट्रारको कार्यालयले अनलाइन माध्यमबाट कम्पनी दर्ता तथा खारेज गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको...