काठमाडौँ । सरकारले सार्वजनिक खरिद नियमावलीको चौधौँ संशोधन स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तयार पारेको नियमावली संशोधनको मस्यौदा सोमबार बसेको मन्त्रिपरिषद्ले स्वीकृत...