शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

नौ दलको संयुक्त अपिल : द्वन्द्वकालीन घटनाहरूको निरूपण संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर हुँदैन

काठमाडौँ । माओवादी धारका नौ कम्युनिस्ट पार्टीहरूले शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पुरा गर्न सरकारसँग माग गरेका छन् । साथै उनीहरुले  द्वन्द्वकालीन घटनाहरूको निरूपण गर्ने बहानामा संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर...