बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

पीएन क्याम्पसमा स्ववियु निर्वाचनको काम अगाडि नबढाउन अदालतको आदेश

पोखरा । पृथ्वी नारायण (पीएन) क्याम्पसमा स्ववियु निर्वाचनका कुनै पनि गतिविधि तत्काल अगाडि नबढाउन उच्च अदालत पोखराले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । क्याम्पसमा विद्यार्थी संगठनले तालाबन्दी लगाएपछि शनिबार...