शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय

आइएमई पेबाट धरहरा भ्रमणको टिकट भुक्तानी सुरु

काठमाडौं । धरहराको टिकट लिँदा डिजिटल वालेट आइएमई पे मार्फत रकम भुक्तानी गर्न सकिने भएको छ ।  नव निर्मित धरहरामा गत संविधान दिवसको दिनदेखि प्रवेशमा शुल्क लागु गरिएको थियो । ...