बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मधेश सरकारले स-शर्त अनुदानमा विभेद गरेकोमा माओवादीको आपत्ति

धनुषा। माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलले आर्थिक वर्ष २०८०/८१ को स्थानीय तहलाई दिने स–शर्त अनुदान वितरणलाई लिएर गम्भीर ध्यानाकर्षण भएको बताएको छ । माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले...