पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानले ९÷११ हमलापछि अमेरिकालाई साथ दिएर ठूलो गल्ती गरेको बताएका छन् । टाइम्स अफ इन्डियाका अनुसार पाकिस्तानको पछिल्लो सरकारले आफूले पूरा गर्नै नसक्ने बचन दिन...