बुधबार, १७ वैशाख २०८२
ताजा लोकप्रिय

एटिएम ह्याकिङ प्रकरणः फरेन्सिक रिपोर्ट ९० दिनपछि मात्र

दुई साताअघि नेपाली बैंकहरुको एटिएम प्रणाली ह्याक गरी रकम चोरी भएको घटना अनुसन्धान गर्न आएको फरेन्सिक (विज्ञ) टोली बिनानिष्कर्ष फर्किएको छ । सिंगापुरबाट आएको टोलीको उद्देश्य ह्याकरले प्रयोग गरेको...