किभ । अमेरिकी र रुसी अधिकारीहरूले साउदी अरबमा युक्रेन युद्ध रोक्नेबारे वार्ता गरिरहेका बेला रुसले युक्रेनमा कयौँ क्षेप्यास्त्र प्रहार गरेको छ । यस आक्रमणमा दर्जनौँ घाइते भएका छन् । ...