काठमाडौँ । सूचना उपलब्ध नगराएको आरोपमा राष्ट्रिय सूचना आयोगले सप्तारीको कञ्चनरुप नगरपालिकाको कार्यालयका कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले प्रमुख प्रशासकीय अधिकृत रेणुका शाहलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को...