बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मातातीर्थ क्षेत्रका तस्बिर प्रदर्शनी हुँदै

काठमाडौँ ।प्रसिद्ध तीर्थस्थल मातातीर्थ क्षेत्रमा ५० वर्षअघि खिचिएका तस्बिरको प्रदर्शनी हुने भएको छ ।  आगामी चैत ३ गते शुक्रबार  चन्द्रागिरि नगरपालिका–८ मातातीर्थस्थित वडा कार्यालय हातामा हुने सो प्रदर्शनीमा मुख्य गरी...