बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

‘दर्शन सलाम’ले पायो दुई करोड भ्युज

काठमाडौँ । गत वर्षको फागुन १९ बाट सार्वजनिक प्रदर्शनमा आएको  फिल्म ‘छक्कापञ्जा ४’को गीत ‘दर्शन सलाम’ ले युट्युबमा २ करोड भ्युज पाउन सफल भएको छ । दुई महिना अगाडि सार्वजनिक...