बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

राप्रपाको केन्द्रीय  कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी रहेको छ । वर्तमान परिस्थितिको समीक्षा गर्न र पार्टीको धारणा तय गर्न कार्यसम्पादन समितिको बैठक...