मङ्गलबार, ०५ चैत २०८१
ताजा लोकप्रिय

१२८ चिनियाँ पर्यटक लिएर छेन्दुबाट पोखरा आयो सिचुवान एयरलाइन्सको जहाज

पोखरा। १२८ चिनियाँ पर्यटक लिएर सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।  आजदेखि पोखरा– छेन्दु रुटमा नियमित व्यावसायिक १० हप्ता चार्टर उडान हुने तालिकाअनुसार पहिलो दिन...