शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

बागमती सरकारद्वारा पलेशालाई हेटौँडा नगर परिक्रमा

मकवानपुर । बागमती प्रदेश सरकारले पेरिस पारा ओलम्पिकमा पदक विजेता खेलाडी पलेशा गोवर्द्धनलाई प्रदेश राजधानी परिक्रमा गराएको छ । प्रदेश खेलकुद परिषद बागमती प्रदेशको व्यवस्थापनमा पदक विजेता पलेशालाई हेटौँडा परिक्रमा...