सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

च्याटजीपीटीको मद्दतले युवकले जिते मुद्दा

कजाकिस्तान । कजाकिस्तानका एक २३ वर्षीय युवकले च्याटजीपीटीको मद्दतले अदालतमा मुद्दा जित्न सफल भएका छन् । ट्राफिक प्रहरीले काटेको चिटविरुद्धको मुद्दा उनले जितेका हुन् । सन् २०२४ को डिसेम्बरमा केन्जेबेक...