काठमाडौँ । माओवादी पृष्ठभूमिका विभिन्न आठ राजनीतिक दलले शान्ति सम्झौता र परिवर्तनविरुद्ध हुने जुनसुकै गतिविधिको प्रतिवाद गर्ने भएका छन् । मंगलबार बालुवाटारमा बसेको आठ दलको बैठकले सङ्क्रमणकालीन न्यायका सम्बन्धमा...