आइतबार, २५ फागुन २०८१
ताजा लोकप्रिय

मध्यमा परिक्रमाका श्रद्धालुका लागि हेल्पडेस्क

काठमाडौँ । मिथिला मध्यमा परिक्रमा अन्तर्गत श्रद्धालु भक्तजनको स्वास्थ्यलाई ध्यान राख्दै नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालले संयुक्त रुपमा हेल्पडेस्क सञ्चालनमा ल्याएको छ । महोत्तरी जिल्लाको...