सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

छिमेक लघुवित्तले गर्‍यो १५ प्रतिशत लाभांश घोषणा

काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको २९६औँ बैठकले गरेको प्रस्तावअनुसार आर्थिक वर्ष २०७९/८० को नाफाबाट १५ प्रतिशत...