काठमाडौं । राजावादीहरुको सक्रीयता बढेसँगै माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी .एकीकृत समाजवादी)ले प्रतिगामी शक्तिविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको काठमाडौंमा उपलब्ध पदाधिकारी, स्थायी कमिटी,...