बैंगलुरु । महिला प्रिमियर लिगमा साबिक विजेता रोयल च्यालेन्जर्स बैंगलुरु सुपर ओभरमा यूपी वारियर्ससँग पराजित भएको छ । यूपीकी सोफी एक्लेस्टोनले शानदार बलिङ गरेपछि बैंगलुरुले ९ रनको लक्ष्य पछ्याउन सकेन...