मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

चौबीस घण्टा पनि टिकेन कालोपत्रे, अख्तियारद्वारा अनुसन्धान सुरु

नेपालगञ्ज  । बाँकेमा निर्माण भइरहेको हुलाकी सडकमा असफाल्ट प्रविधिबाट सुरु गरिएको कालोपत्रे चौबीस घण्टा नबित्दै भत्किएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ।  कुल ६८ करोड सात लाख...