बुटवल । कपिलवस्तु जिल्लाका केही सामुदायिक विद्यालयले व्यवस्थापन समितिको निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क अत्यधिक तोकेका छन् । जिल्लाको तौलिहवामा रहेको रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालय र महारागञ्ज नगरपालिका–२ मा...