शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय

ज्याक माले भेटे चिनियाँ राष्ट्रपति सी जिनपिङ

बेइजिङ । चिनियाँ राष्ट्र सी जिनपिङले घरेलु अनलाइन खुद्रा कम्पनी अलिबाबाका सह–संस्थापक ज्याक मालाई भेटेका छन् ।  सोमबार राजधानी बेइजिङमा सिले माको साथमा अन्य प्रविधि कम्पनीका कार्यकारीहरूलाई पनि भेटेका...