काठमाडौँ । सुरक्षाकर्मीहरू कवाज खेल्न पङ्क्तिबद्ध भए जस्तै अहिले सौर्य मण्डलका महत्त्वपूर्ण ग्रहहरू पङ्क्तिबद्ध भएर आकाशमा चलमलाइरहेका छन् । उत्तरी गोलार्द्धबाट प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिने यस रोचक घटनालाई नेपालबाट...