सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

कर्णालीमा अमलाबाट च्यवनप्राश उत्पादन

सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक च्यवनप्राश उत्पादन गरिएको छ । प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतले अमलाबाट च्यवनप्राश उत्पादन सुरु गरेको हो । च्यवनप्राश मुख्यतया अमलाबाट उत्पादन...