आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

माओवादी मन्त्रीलाई मुख्यमन्त्री कार्कीले भने, ‘प्रेसर नबढाउनुस्’

विराटनगर । केन्द्रीय सत्ता समीकरण परिवर्तन भएसँगै कोशी प्रदेशमा पनि माओवादी मन्त्रीहरूको राजीनामा कहिले आउला र कांग्रेस सरकारमा कहिले सहभागी होला भन्ने चासो बढिरहेको छ । यही चासो बढिरहँदा बुधबार...