बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

सन्दीपको मुद्दाको संक्षिप्त फैसला आजै आउने, पूर्णपाठ समय लाग्ने

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको बहस सकिएको छ । उच्च अदालत पाटनमा मंगलबारबाट सुरु भएको बहस बुधबार अपराह्नमा मैझारो गरिएको हो ।  मंगलबार न्यायाधीशद्धय सुदर्शनदेव भट्ट...