काठमाडौं– नेपाल राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक र देवः विकास बैंकसँग आरटिजिएस प्रणाली सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बम...