सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा बदर हुनुपर्ने मागसहित अख्तियार पुग्यो सर्वोच्चमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवाविरुद्ध पुनरावेदन दर्ता गरेको छ । सर्वोच्चले फैसलाको पूर्णपाठ सार्वजनिक गरेपछि अख्तियार गुरुङको निलम्बन फुकुवा बदर हुनुपर्ने मागसहित...