आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

स्पेस स्टेसनमा अलपत्र परिन् सुनिता

वाशिङ्टन डीसी । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स नासाको इन्टरनेशनल स्पेस स्टेसन (आईएसएस)मा अलपत्र परेकी छिन् । सुनिता र अर्का सहयात्री बुच विल्मोरलाई बोकेर गएको बोइङको क्याप्सुलमा समस्या देखिएपछि दुवै जना...