बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

अँध्यारो कोइलाखानी, जतिखेर नि निभ्न सक्छ जिन्दगानी

दाङ । बंगलाचुली गाउँपालिका–४ गदारीका टेकबहादुुर कँवर मगरको जीवनको आधा उमेर ढल्किसक्यो । ४० वर्षका मगर परिवार पाल्न पहाडको अँध्यारो सुरुङभित्र कोइलाखानीमा कोइला खोस्रिदै आइरहेका छन् । अँध्यारो सुरुङभित्र उज्याला सपना...