शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई राजधानीको ठमेलबाट पक्राउ परेको छ ।  पक्राउ पर्नेमा मनाङको नेसाङ अजय भनिने कोर्ते गुरुङ र टासी गुरुङ रहेका छन् ।  ...