आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय

सोमपाल नायक बन्दा नेपालले सुपर ओभरमा अमेरिकालाई हरायो

काठमाडौँ । नेपालले दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आइतबार अमेरिकालाई सुपर ओभरमा हराएको छ । जितसँगै नेपालले तीन खेलको शृंखला पनि आफ्नो पक्षमा पारेको छ ।  सुपर ओभरमा घरेलु टोली अमेरिकाले...