सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश उपाध्याय सिनियर डीसीईओमा बढुवा

काठमाडौँ । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन् ।  बैंक सञ्चालक समितिको २०८२ वैशाख १० गतेदेखि लागु हुनेगरी घिमिरेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त...