सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

साढे २३ अर्बको ट्रेजरी बिल जारी गर्दै सरकार

काठमाडौँ । सरकारले सोमबार करिब साढे २३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दैछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २३ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलका लागि बोलकबोल खुलाएको...