मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

बंगुरलाई फालेको खाना नखुवाउन आग्रह

 काठमाडौँ । पछिल्लो समय ‘अफ्रिकन स्वाइन फिभर’देखा परेसँगै बंगुरलाई फालेको खाना नखुवाउन विज्ञहरुले सुझाव दिएका छन् । रेष्टुरेन्ट, होटेल, घरबाट निस्काने खाना बंगुरलाई नखुवाउन उनीहरुले आग्रह गरेका हुन् । ...