शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

कुनै ठाउँ देखाऊ जहाँ मृत्युको बास छैन

कसैको हृदयगति अनायासै  रोकियो,  ऊ चिसो लास बन्यो   उडेको विमान पहाडमा ठोक्कियो,   उ मृत्युको सास बन्यो दन्कियो कतै आगोको मुस्लो,   नियतिको उ दास बन्यो रन्कियो कसैमा असाध्य रोग,  यमराजको उ गाँस...