काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कविता समाजलाई सुसूचित गर्ने महत्त्वपूर्ण माध्यम भएको बताएकी छन् । शनिवार काठमाडौँमा कति तीर्थ श्रेष्ठको एकल कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले कवितामा व्यक्त आशय...