नवमी मेलामा मलाई क्षणभरमै आफ्नो प्रेममा चुर्लुम्मै डुबाउने पुरुष को हो ? ऊ आज आउँदैन कि ! हिजो मलाई के भयो र आफूलाई धान्न सकिनँ ? के यो प्रेम हो...