बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

तनहुँमा ६७ जातजाति, ४१ मातृभाषा

तनहुँ । तनहुँमा ६७ जातजाति पहिचान भएका छन् । एक दशकमा जिल्लामा सात जातजाति थपिएका छन् । विसं २०७८ को जनगणनाको जिल्लास्तरीय नतिजा सार्वजनिक गर्न आज दमौलीमा आयोजित कार्यक्रममा तथ्याङ्क कार्यालयका...