काठमाडौँ । नेपाली कांग्रेससँगको सत्ता समीकरणका लागि भएको सहमतिबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा ब्रिफिङ गर्ने भएका छन् । त्यसका लागि अध्यक्ष ओलीले दिउँसो ३ बजे सचिवालय बैठक...