विराटनगर । प्रदेश १ प्रदेशसभामा शुक्रबार विशेष समय लिएर बोल्दै नेकपा एमालेले यही अधिवेशनबाट प्रदेशको नामकरण गर्नुपर्नेमा जोड दिएको छ । प्रदेश १ भौगोलिक संघीयताको परिकल्पनाबाट निर्मित प्रदेश भएको जिकिर...