सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

विद्यालय शिक्षा विधेयक पुनर्लेखन हुनुपर्छ : तोशिमा कार्की

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. तोशिमा कार्कीले विद्यालय शिक्षा विधेयकमाथि पुनर्लेखन गर्नुपर्ने बताएकी छन् । संसद्को शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफलमा बोल्दै कार्कीले विधेयकमा संशोधन...